Se mer av महेश संस्कृत गुरुकुल Mahesh Sanskrit Gurukul på Facebook

महेश संस्कृत गुरुकुल Mahesh Sanskrit GurukulCommunity College i Tanahun, Nepal
Alltid åpen
OmSe alle

Devghatdham (12 223,15 km)
Tanahun, Nepal
Tanahun, Nepal

+97756500020/500047

Svarer vanligvis i løpet av en dag

Åpningstider:
Alltid åpen
Relaterte sider
- Chaitanya Krishna / चैतन्य कृष्णOffentlig person
- Jagadguru Nepal जगदगुरु नेपाल संचार केन्द्रOffentlig person
- Yogi NaraharinathOffentlig person
- Videregående skoler her: Tanahun, Nepal
Sider som denne siden liker
StederTanahun, NepalFrivillig organisasjonReligiøs organisasjonमहेश संस्कृत गुरुकुल Mahesh Sanskrit Gurukul
Anbefalt av 3 personer
यो निक्कै सह्राहनीय काम भएको छ । मानवलाई मानव भएर जिउन सिकाउने कला यस गुरुकुलमा मिलेको पाएँ । चाहा...ना हुँदा हुँदै पनि समयमै संस्कृत शिक्षा लिन नसकेकोमा दुखी छु तर पनि संस्कृत भाषाप्रति मेरो विशेष अनुराग र अगाध प्रेम भएका कारण गुरू आश्रम वा विद्यालयमा गएर संस्कृत भाषा सिक्न नपाए तापनि संस्कृत भाषालाई बोलीचालीको सरल भाषा बनाउने मेरो सङ्कल्प छ जुन समुद्रमा थोपा बराबर मात्रै हो तैपनि तद्नुरूप साथीसँगीसँगको भेटमा मौका मिल्ने वित्तिकै संस्कृत भाषामा कुरा गर्ने मेरो प्रयास रहेको छ । भाषा अध्ययनका लागि तहाँबाट मिल्न सक्ने सामग्रीको अपेक्षा गर्दछु । मिल्ने सम्मका भाषासम्बन्धी सामग्री मेरो फेसबुक वालमा पोस्ट गरिदिनु भए निक्कै आभारी हुनेछु । संस्कृत भाषामा तहाँबाट दूर शिक्षाको व्यवस्था भए सूचनाको अपेक्षा गर्दछु ।
संस्कृत भाषा मया रोचते परन्तु मम समीेपे संस्कृतानुरागी मित्रम् नास्ति । संस्कृतम् शिक्षामहै । जय महेश संस्कृतगुरूकुलम् । Se mer
संस्कृत भाषा मया रोचते परन्तु मम समीेपे संस्कृतानुरागी मित्रम् नास्ति । संस्कृतम् शिक्षामहै । जय महेश संस्कृतगुरूकुलम् । Se mer
सन्स्कृत भाषा र वेद वेदाङग अध्य्यन अध्यापन लाई जसरि यस गुरुकुल ले वैदिक गुरुसिस्य परम्परा अनुसार निर...न्तरता दिइरहेको छ त्यो कार्य निकै सरहानिय छ , प्रसम्सनिय छ ।
अझ वेदान्त प्रवचन र चिन्तन मनन निदिध्यासन गर्न लाई यो जस्तो उत्कृष्ट थलो , यहाँ को जस्तो उत्कृष्ट आचार्य गुरुवरहरु अन्त कतै बिरलै मात्र प्राप्त हुन्छ । बिगत तीन वर्ष देखी उत्तरमध्यमा बाट उत्कृष्ट नतिजा ल्याएर रु ५०००० बाराबर्को छात्रवृत्ती पाएर ह्यटृक गर्न सफल यहाँका विध्यार्थी को इतिहास आफैले यस गुरुकुलको महिमा बखान गर्दछ । त्यसैले गुरुदेव स्री १००८ डाक्टर स्वामी रामानन्द गिरिजी महाराज को जय होस !!! उहाले नेपालामा राजर्षी जनकाका सिद्धान्तको समिक्स्यात्मक अध्य्यन विषयमा विद्यावारिधी (पि एच डि) गर्नुभएर वाराणसिमा सन्न्यास ग्रहणा गर्नुभए पनी आफ्नो जन्मभुमी नै फर्की त्यसैलाई कर्मभुमी बनाउनु भयो एवम स्वाध्याय र प्रवचना लै नै जिन्दगी को प्रमुख कार्य हो भनेर आफै उदाहरण समेत बन्नु भयो । आफ्नो गुरुको नाममा गुरुकुल स्थापना गरेर निसुल्क अचार्य सम्म को सिक्स्या सन्चालन गर्न लाउनु भयो जुन कार्य वन्दनिय छ । Se mer

Butikk
Bilder
Innlegg
वैदिक गणित प्रशिक्षण चतुर्थ दिन
********************************
वैदिक गणित प्रशिक्षण तेस्रो दिन
******************************